जय
ना. [सं.]
- कुनै परिश्रम, अभियान वा तपस्याको सफल परिणाम; विजय; सफलता।
- कल्याण; शुभमङ्गल।
- इन्द्रिय वा कुनै पनि अन्य अवस्था वा स्थितिमाथिको जित वा नियन्त्रण; निग्रह।
- साठी संवत्सरमध्ये एक।
- वैकुण्ठका चार द्वारमध्ये पूर्वद्वारमा रहने दुई द्वारपाल जय र विजयमध्ये जयचाहिँ।
- जितेको खुसीमा मुखबाट सामूहिक रूपले निकालिने हर्षित ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)