जयकार

ना.

  1. विजयोल्लासमा वा कुनै देवदेवीका मङ्गलगानमा उच्चारण गरिने जयघोष।
  2. कसैको प्रशंसा; स्तुति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)