जय नेपाल

वि.बो.

  1. [जय+नेपाल) २००७ सालको क्रान्तिछेक र त्यसपछि विशेष रूपमा चल्दै आएको, खास गरी राष्ट्रवादी नेपाली समाज र प्रहरी समाजमा प्रचलित, भेटघाट र बिदाइका बेला शिष्टाचारपूर्ण अभिवादनका रूपमा प्रकट गरिने वा भाषण, प्रवचन आदिको अन्तमा अभिवादन जनाउन देशप्रेमको द्योतन गर्ने एक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)