जयन्त

ना. [सं.]

  1. इन्द्रको छोरो; इन्द्रपुत्र।
  2. शिव।
  3. विष्णु।
  4. जय प्राप्त गर्ने; विजयी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)