जरकमरक
क्रि.वि. [अ. मू. जरक्+अ (द्वि.)]
- काम गर्दा वा हिँडडुल गर्दा शरीर थकित हुने गरी; धेरै परिश्रम पर्ने गरी; हिँडडुल वा बसउठ गर्ने गरेर।
- त्यस्तो शारीरिक चेष्टा; जर्याकमर्याक; ओर्कीफर्की।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)