जरक्क
क्रि.वि. [अ. मू. जर्क+क]
- जाँगर, फुर्ती आदिले उठ्न तम्तयार भएर; जुरुक्क।
- रिस वा असन्तोषले जर्किने वा बटारिने गरी; नाघिने वा सन्किने चालसँग।
- कुनै वस्तुलाई एक ठाउँबाट उठाएर वा उखेलेर वरपर सार्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)