जरासन्ध
ना. [सं.]
- कृष्णका युक्तिले भीमसेनद्वारा टाङ फट्टाएर मारिएको भनी महाभारत तथा भागवतमा प्रसिद्ध, कं सका ससुरा तथा प्रसिद्ध मगध देशका एक राजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)