जरिङ्गो
ना. [जरा+इङ्गो]
- रायोका जस्ता ठुलठुला नरम पात हुने, अचारतरकारी खाइने एक प्रकारको जङ्गली साग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जरा+इङ्गो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)