जरीगाँछ

ना.

  1. जरीले बुनेको, जरीका बुट्टा भरिएको किनखाब, तास आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)