जरी

ना. [फा.]

  1. बत्तु जस्तै गरी कपडामा बुट्टा भर्दा उपयोग गरिने वस्तु; सुनौला वा रूपौला रङ्गका कार्चोबी भर्दा उपयोग गरिने तार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)