जरुरी

वि.

  1. कामकारबाई चाँडो गर्नुपर्ने; नगरी नहुने।
  2. जरुरत परेको; आवश्यक।
  3. खाँचो परेको; नभइनभएको।
  4. हतपती; हतारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)