जरुवा

वि. [जड+उवा]

  1. सुमर्दा नसा नचुँडिएको; राम्ररी नसुमरिएको; आँडे रहेको (गोरु, बोको आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)