जरो

ना. [सं. ज्वर]

  1. वात, पित्त, कफ आदिमा विकार पैदा हुँदा शरीरमा ताप बढेर हुने बिमारी; तापमापक यन्त्रले शरीरको ताप नाप्दा (८० डिग्रीभन्दा बढी देखिने गर्मी; शरीरको तापमान बढ्ने रोग (औलेजरो, कामजरो, भुङ्ग्रेजरो, एकुन्द्रेजरो आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)