जरुवा पानी

ना.

  1. मूल फुटेर निस्केको पानी; चिसो राम्रो पानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)