जर्कट

वि.

  1. काममा अचेट्न नसकिने खालको; जर्कटो; अटेर।
  2. पकाउँदा वा भिजाउँदा नरम नहुने; अररो; जर्रो; जरट्ठ परेको।
  3. बानीव्यवहारमा अशिष्टता झल्कने; गँवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)