जर्कनु
अ.क्रि. [अ. मू. जरक्क+नु]
- रिस, क्रोध, असहमति आदिका भावनाले जरक्क पर्नु; झोकिनु; झर्कनु; बाउँठिनु; रिसाउनु; जर्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अ. मू. जरक्क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)