जर्काउनु
स.क्रि.
- जुरुक्क उठाउनु; उचाल्नु।
- जरैसमेत उखेल्नु।
- कान निमोठ्नु।
- जगल्ट्याउनु। प्रे.क्रि. जर्कने पार्नु; जर्कन लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)