जर्काजर्की

ना. [जर्क+जर्क]

  1. राय नमिल्दा वा रिसारिसले परस्परमा जर्कने काम; आपसको भनाभन।
  2. पाखुरा सुर्कासुर्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)