जर्खरिनु
अ.क्रि. [जर्खरो+इ+नु]
- ठर्रो हुनु; अररो हुनु; जर्रिनु; जर्किनु।
- बैँस चढेर मत्त हुनु।
- धेरै छिप्पिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [जर्खरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)