जर्खरो

वि. [जर्रि+खरो]

  1. सुकेर वा छिप्पिएर अररिएको; जरट्ठ परेको; जर्रो।
  2. धेरै छिप्पिएको।
  3. रनक्क तात्ने किसिमको; बेसोमती; टिम्किएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)