जर्खर्याउनु
प्रे.क्रि.
- जर्खरो पार्नु; जर्खरिने तुल्याउनु; जर्कट्याउनु।
- छिप्प्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)