जर्जर
वि. [सं.]
- बुढ्याइँले सताएको; बुढो; वृद्ध।
- थोत्रिएको; जीर्ण; पुरानो।
- टुटेफुटेको; खण्डित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)