जर्नेल

ना. [अङ्. जनरल]

  1. सैनिक सेवामा अतिरथी वा प्रधान सेनापतिभन्दा तल्लो दर्जाको उच्च अधिकृत; जनरल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)