जर्नेली

वि.

  1. जर्नेलको; जर्नेलसम्बन्धी; जर्नेलका ढाँचाको (धाक, रबाफ, खान्की आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)