जर्फर
क्रि.वि. [अ. मू.]
- जमजमाउन खोजेर; जुरमुराउने चालसँग; चलमलाउँदै।
- त्यस्तो चाल वा प्रयास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)