जर्मराउनु

अ.क्रि. [जरकमरक+आउ+नु]

  1. झटपटसँग उठ्ने प्रयास गर्नु, जुर्मुराउनु; जर्फराउनु।
  2. चलबलाउनु; चलमलाउनु।
  3. रोमाञ्चित हुनु; पुलकित बन्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)