जर्याकजुरुक
क्रि.वि. [अ. मू. जर्याक्+अ (द्वि.)]
- बसिरहेका सबै कुनै प्रकारको झस्का, सङ्केत आदि कारणले एकैसाथ उठ्ने गरी; जुरुकजुरुक गरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. जर्याक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)