जर्रो

वि. [सं. जर]

  1. कुनै वस्तु सुकेर वा छिप्पिएर अरट्ठ परेको; जर्खरिएको; कडा; ठर्रो।
  2. जिराहा; अटेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)