जर्रिनु

अ.क्रि. [जर्रो+इ+नु]

  1. कुनै चिज सुकेर वा छिप्पिएर अररो हुनु; जर्रो बन्नु; जरट्ठ पर्नु; ठर्रिनु।
  2. रिसले च्याँट्ठिनु; जर्किनु; जरक्क पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)