जल

ना. [सं.]

  1. पानी; उदक।
  2. देवतालाई नुहाएको वा पूज्य जनका पाउ धोएको पानी; चरणामृत; चरणोदक।
  3. विशिष्ट व्यक्तिलाई खान दिइने शुद्ध वा सफा पानी।
  4. गङ्गा आदि नदीको चोखो पानी; पवित्र पानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)