जलजले
वि.
- पानीपानी भएको; पानी खटिरो; पानी चढेको (फूल, फोको, घाउ आदि)। ना. तेह्रथुम जिल्लाको एउटा प्रसिद्ध ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)