जलजात
वि. [सं.]
- पानीमै उत्पन्न हुने; जलबाट पैदा भएको।
- कमल, शङ्ख, माछा आदि।
- जलजन्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)