जलतरङ्ग

ना. [सं.]

  1. सङ्गमरमरका अथवा चिनियाँ माटाका सोह्रवटा वा एघारवटा कचौरामा पानी भरेर वा रित्तै पनि छडीले हानेर ध्वनि उत्पन्न गरी बजाइने एक बाजा।
  2. त्यस्तो बाजाको ध्वनि वा शब्द।
  3. पानीको तरङ्ग; छाल; लहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)