जलडमरुमध्य

ना. [सं.]

  1. दुइटा समुद्र वा खाडीहरूलाई जोड्ने पानीको साँघुरो भाग; जलसंयोजक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)