जलत्रास
ना. [सं.]
- पानी देख्दा वा छुँदा डराउने एक रोग।
- पानी देखेर हुने भय।
- बहुलाहा कुकुरको टोकाइबाट हुने बहुलाहापन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)