जलदान
ना. [सं.]
- देवपितृहरूलाई दिइने जलाञ्जलि; तर्पण।
- वैशाख शुक्ल तृतीयाका दिन गहुँको सातुसँग बाँडिने सर्वत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)