जलनिधि

ना. [सं.]

  1. समुद्र; महासागर।
  2. ज्योतिषमा चार अङ्कको सूचक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)