जलप
ना. [सं. जलपत्र]
- कुनै धातु आदिमा लगाइने अर्को धातुको पगालिएको पातलो लेप; मोलम्बा। २. साह्रै पातलो धातु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जलपत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)