जलपथ

ना. [सं.]

  1. समुद्र, नदी, ताल आदिमा जहाज, डुङ्गा आदि चलाउने निर्धारित मार्ग; जलमार्ग।
  2. पानीको निकास; नहर; कुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)