जलपात्र
ना. [सं.]
- पानी हाल्ने वा पानी खाने काममा प्रयोग गरिने भाँडो; जलदानी; पानीको भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)