जलपान

ना. [सं.]

  1. भोजन गर्नुभन्दा पहिले वा कुनै भेला आदिमा खाइने हलुका खानेकुरो; चमेना; जलखाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)