जलप्रपात

ना. [सं.]

  1. कुनै उच्च स्थानबाट खसेको पानीको धारो; जलफाल; प्राकृतिक झरना; छहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)