जलप्रलय
ना. [सं.]
- सम्पूर्ण पृथ्वी पानीमा डुबेर बिलाउने अवस्था; प्रलयकालमा पृथ्वी जलाम्मे हुने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)