जलप्रवाह

ना. [सं.]

  1. वेगले बगेका पानीको धारो; पानीको बहाइ।
  2. शव वा अन्य कुनै वस्तु पानीमा बगाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)