जलप्रायः

वि. [सं.]

  1. नदी, ताल आदि धेरै भएको; पानी धेरै हुने।
  2. त्यस्तो भूभाग वा स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)