जलफाल

ना. [जल+फाल]

  1. अग्लो ठाउँबाट खसेको जलप्रवाह; छाँगो; छहरो; झरना; जलप्रपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)