जलबिन्दु

ना. [सं.]

  1. आँखाका कोसभित्र चाप बढेर आँखा हेर्न नहुने रोग; मोतिबिन्दु; मोतियाबिन्दु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)