जलबुद्बुद

ना. [सं.]

  1. पानी बग्दा वा अन्य कुनै कारणबाट उठ्ने फोको; पानीको फोको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)