जलमग्न

वि. [सं.]

  1. पानीले चुर्लुम्म डुबेको; जलामय भएको; जलाम्मे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)