जलमार्ग

ना. [सं.]

  1. जहाज, डुङ्गा आदि हिँड्ने बाटो; समुद्री मार्ग; जलपथ।
  2. पानी, ढल आदिको निकास; नाली; डुँड।
  3. नहर; कुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)